न्यूज हाईलाईटजीतपुर सिमराका उद्योगले धूवाँ–धुलो व्यवस्थित नगर्दा थला पर्दै स्थानीय
न्यूज ब्यूरो, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका ५ मा सञ्चालित उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको कारण त्यहाँका दलितबस्तीका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । उद्योगको ब्वाइलरबाट निस्किने धूवाँ, धूलोले आँखा र फोक्सोमा असर परेर धेरैजना बिरामी भइरहेको स्थानीयहरुले गुनासो गरेका छन् । उद्योगबाट
६ वर्ष अगाडि · न्यूज हाईलाईट











