न्यूज हाईलाईटअसोज १६ देखि आन्दोलन गर्ने प्राधिकरणलाई मिटर रिडरहरुको चेतावनी !
न्यूज ब्यूरो, जनकपुरधाम । लामो समयदेखि मिटर रिडर मा काम गर्दै आएका कर्मचारीको मागलाई नेपाल विद्युत प्राधिकरणले बेवास्ता गरेको भन्दै आन्दोलनको चेताबनी दिइएको छ । यसअघि ७ दिन पहिलो केन्द्रिय कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन समक्ष गई ध्यानाकर्षण पत्र दिदै
८ वर्ष अगाडि · न्यूज हाईलाईट











