न्यूज हाईलाईटखोला किनारमा भेटियो २० बोरा नक्कली पोटास, एक पक्राउ - समाचार प्रभाव
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको पर्वता र देवकोटोलबीचमा पर्ने जगधर खोलामा फालिएको अवस्थामा करिब २० बोरा पोटास (मल) फेला परेको छ । गत असोज २९ गते धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरको एक पसलबाट भारी मात्रामा बालुवा र नुुन मिसाबट सहितको नक्कली पोटास मल फेला परेको घटना लगत्तै विहानपल्ट उक्त मिसाबटी
७ वर्ष अगाडि · न्यूज हाईलाईट











