दलितले मुस्लिम युवतिसँग प्रेम गरेपछि वडाध्यक्ष रायले गरे यस्तो कर्तुत
सर्लाही, १३ पुस । सर्लाहीमा एक दलित युवकले मुस्लिम युवतिसँग प्रेम गरेको भन्दै जनप्रतिनीधिहरुले अपहरणशैलीमा लगेर मरनासन्न गरी कुटपिट गरेको छ । सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका निवासी गगनदेव राम चमारका १८ वर्षिय छोरा जयनाथ राम चमारलाई सोही गाउँकी १७ वर्षिया युवती सलमा बैठा मुस्लिमसँग प्रेम सम्बन
७ वर्ष अगाडि · न्यूज हाईलाईट











