न्यूज हाईलाईटविद्यालय जागिर खाने थलो होइन, राष्ट्र निर्माण गर्ने थलो हो : शिक्षामन्त्री पोखरेल
न्यूज ब्यूरो, सिरहा । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सकेमात्र समृद्धि ल्याउन सकिने बताएका छन् । सिरहाको बरियारपट्टीस्थित जमावि प्राविधिक धार अन्तर्गत कृषि बाली विज्ञान संकायको समुद्घाटन गर्दै मन्त्री पोखरेल यस्तो बताएका हुन् । शिक्षाला
७ वर्ष अगाडि · न्यूज हाईलाईट










