न्यूज हाईलाईटदशैं खर्चको नाममा प्रहरी प्रशासनले चन्दा आतंक मचाए : प्रभु साह
न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले दशैं खर्चको नाममा सरकारी अफिसरहरुले चन्दा आतंक मचाएको आरोप लगाएका छन् । आइतबार रौतहट सदरमुकाम गौरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सुरक्षा दिने निकाय स्वयं चन्दा आतं
७ वर्ष अगाडि · न्यूज हाईलाईट










