न्यूज हाईलाईटलकडाउन : सप्तरीमा अलपत्र ५० श्रमिकको उद्धार
न्यूज ब्यूरो, सप्तरी । सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र परेका ५० जना श्रमिकको उद्धार गरिएको छ । लकडाउनका कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको उद्धार गरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी उपरिक्षक कृष्ण प्रसाईका अनुसार, सरकारले देशैभरि लकडाउ
६ वर्ष अगाडि · न्यूज हाईलाईट









