न्यूज हाईलाईटधनुषामा एक युवकको लास फेला
न्यूज ब्यूरो, धनुषा । धनुषामा एक युवकको बेवारिसे अवस्थामा शव भेटिएको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय एक युवकको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान हुन नसकेको जिल्ला
६ वर्ष अगाडि · न्यूज हाईलाईट










