अन्तराष्ट्रिय‘या अल्लाह’ भन्दै महाकाल नगरी उज्जैनको शाही मस्जिद आफैँ तोडन थाले स्थानीय
उज्जैन प्रशासनले भने सिंहस्थ २०२८ लाई लक्षित गर्दै सडक चौडीकरण तथा अन्य विकासका काम अघि बढाइएको र धार्मिक स्थलको प्रभावित भाग समुदायका मानिसहरूले नै स्थानान्तरण गरिरहेको जनाएको छ ।
११ दिन अगाडि · अन्तराष्ट्रिय








