स्वास्थ्य ब्यूरोजनकपुरको जानकी आँखा अस्पताललाई प्रदेश मन्त्रालय अन्तर्गत ल्याउने तयारीः मन्त्री सिँह
गत साउन १० गते सर्वदलिय र सर्वपक्षिय बैठक बसेर ११ गते बोलाईएको अर्को बैठकबाट आईतबार साउन १३ गते ताला खोल्ने सहमति भएको थियो । सोही अनुसार, मन्त्री सिँहको नेतृत्वमा गएको प्रदेशस्तरीय टोलीले विधिवत ताला खोलेको हो ।
२ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











