स्वास्थ्य ब्यूरोकोरोनाको डर : मधेश सरकारले १ सय १५ बेडको 'आईसोलेशन वार्ड' बनाउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल समेत कोरोनाको उच्च जोखिममा घोषित गरिएपछि मधेश सरकारले त्यसबाट जोगिन पूर्वतयारी सुरु गरेको छ । प्रदेश नं. २ लाई कोरोना भाइरसबाट बचाउनको लागि कसरत सुरु गरिएको हो । सो क्रममा १ सय १५ बेडको आईसोलेशन वार्ड (अलगाव वार्ड) निर्माण गर्न लागिएको हो । आईसोलेशन वार्ड – अस्पतालमा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











