प्रादेशिक अस्पताल जनकपुरको आईसियू सेवा सुचारु
न्यूज ब्यूरो, जनकपुरधाम । विगत दुई सातादेखि ठप्प रहेको प्रादेशिक अस्पताल जनकपुरको आईसियू सेवा आज (शनिबार) देखि पुनः सँचालनमा आएको छ । अस्पतालको आइसियूमा खटेका केही स्वास्थ्यकर्मीहरुमा कोरोना सँक्रमणपछि आईसियू वार्ड पूर्ण रुपमा ठप्प भएको थियो । कोरोनापछि आईसोलेशनमा बसेका चिकित्क एवम अन्य स्वास्थ्यकर्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









