स्वास्थ्य ब्यूरोप्रदेश नं २ मा पहिलो भ्याक्सीन लगाउँदै मन्त्री यादवले भने- "कुनै साइड इफेक्ट छैन"
मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् छ भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











