प्रमुख समाचारराष्ट्रिय एकता अभियानका विनय यादव सहित १५ जना संसद भवन अगाडिबाट पक्राउ
न्यूज ब्यूरो, काठमाण्डौं । नयाँ बानेश्वर स्थित संघीय संसद भवन आगाडीबाट राष्ट्रिय एकता अभियानको अध्यक्ष विनय यादव लगायत सदस्यहरू पक्राउ परेका छन्। नेपालको राष्ट्रिय जनावर गाईलाई हत्या गरेको विरुद्ध नाराबाजी गर्दा राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादव, नेता बिपी यादव, काठमाडौं सम्पर्क मंच
३ वर्ष अगाडि · प्रमुख समाचार










