प्रमुख समाचारनेविसंघले दिए "भोलीदेखि जनकपुर बन्द" को चेतावनी
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ जेठ । पक्राउ परेका तरुण दलका जिल्ला उपाध्यक्ष राकेश विक्रम सहित अन्य युवाहरुलाई रिहाई नगरे शुक्रवारदेखि अनिश्चितकाल जनकपुर बन्द गर्ने चेतावनी दिइएको छ । नेविसंघ जिल्ला कार्य समिति धनुषाले विहिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रवार दिउँसो १२ बजेसम्म आन्दोलन जारी
८ वर्ष अगाडि · प्रमुख समाचार











