प्रमुख समाचार९ महिने शिशु सोनाली हत्या विरोधमा जल्न थाल्यो महोत्तरीको औरही बजार !
न्यूज ब्यूरो, नेपाल । महोत्तरीको औरही नगरपालिकाकी ९ महिने शिशु सोनाली हत्याको विरोधमा औरही बजार जल्न थालेको छ । गत आईतबार साँझ एक अपरिचित व्यक्तिले सोनालीलाई खेलाउन लग्दै विहान पख हत्या गरी फालिएको अवस्था नग्न शव फेला परेको थियो । सोनालीको हत्याको विरोधमा उद्योग वाणिज्य सँघ महोत्तरीले बजार बन्द गरेक
८ वर्ष अगाडि · प्रमुख समाचार











