प्रमुख समाचारमिर्चैया नगरपालिका विरुद्ध फेरी ९ दिने चरणबद्ध आन्दोलनको घोषणा
न्यूज ब्यूरो, सिरहा । सिरहको मिर्चैया नगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरिएको छ । आईतबार बसेको सँयुक्त संघर्ष समितिको बैठकबाट नगरपालिका विरुद्ध ९ दिने आन्दोलनको घोषणा गरिएको हो । गत साउन २९ गतेदेखि भदौ १५ गतेभित्रमा नगर प्रमुख श्रवण कुमार यादवले नगरको कर शूल्क, नागरिक वडा पत्र सहित गत आर्थि
८ वर्ष अगाडि · प्रमुख समाचार











