प्रमुख समाचारसरकारी स्कूलका शिक्षकहरु धर्नामा
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न माग राखी सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुले धर्नामा बसेका छन् । शुक्रबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा धर्नामा बसेका हुन् । शिक्षक महासंघ गुणस्तरीय शिक्षाकालागि राजनीतिक दलहरु घोषणापत्र अनुसार कुल बजेटको २० प्रतिशत र क
७ वर्ष अगाडि · प्रमुख समाचार











