प्रमुख समाचारकमला पूल नजिक बस दुर्घटना हुँदा १ को मृत्यू, ४० बढी घाईते !
विनय यादव, सिरहा । कमला नदी पूलको पूर्वी किनारमा यात्रु बाहक बस र मिनी ट्रक एकापसमा ठोकिएर दुर्घटना हुँदा १ मृत्यू भएको छ भने अन्य ४० जना घाईते भएका छन् । बिहिवार साँझ पूर्व पश्चिम् राजमार्ग अन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला नदीको पूल नजिकै दुर्घटना भएको हो । पश्चिमबाट पूर्व आउँदै गर
७ वर्ष अगाडि · प्रमुख समाचार











