प्रमुख समाचार'जति पीडा हिमालीलाई हुन्छ, त्यति पीडा मधेशकी आमालाई पनि हुन्छ', फेरी विभेद किन ? : अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनीधिसभा सदस्य उमा शंकर अरगरियाले सरकारले लागू गरेको प्रसुति यातायात खर्च असमान दिएको भन्दै विरोध जनाएका छन् । मँगलबार संघीय सदनमा बोल्दै धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य एवम् संघीय समाजवादी फोरम नेपालका प्रमुख दलका सचेतक समेत रहेका अरगरियाले यसअघिको प
७ वर्ष अगाडि · प्रमुख समाचार











