प्रमुख समाचारजनकपुर दुर्घटना : थप १ को मृत्यू, मृतको सँख्या ४ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार अपरान्ह भएको सवारी दुर्घटना परी मृत्यू हुनेको सँख्या ४ पुगेको छ । जनकपुरधाम- महेन्द्रनगर सडकखण्ड अन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ स्थित भएको वीँगर र अटो रिक्सा दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यू भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यू भएको हो
७ वर्ष अगाडि · प्रमुख समाचार











