प्रमुख समाचारनेकपाकै कारण नागरिकता विधेयक अलपत्र : 'नागरिकता विहीनको दशा के हुन्छ ?'
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मणलाल कर्णले नागरिकता विधेयक कहाँ हरायो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै कर्णले नागरिकताको प्रसंग उठाएका हुन् । उनले भने, ‘नागरिकता विधेयक कहाँ हरायो ? संसदमा आएको सम्पत्ति सभामुखलाई पनि थ
७ वर्ष अगाडि · प्रमुख समाचार











