प्रमुख समाचारमहेन्द्रनगरमा पुनः शंकास्पद वस्तु फेला, सेना र सिडिओ टोली स्थलमा !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा पुनः शंकास्पद वस्तु फेला परेपछि स्थानीयहरु त्रसित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बजारमै एनआईसी एसिया बैंक नजिकै बोरामा हिजोदेखि नै शंकास्पद वस्तु राखिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त बोरामा कुनै विस्फोटक
६ वर्ष अगाडि · प्रमुख समाचार











