प्रमुख समाचारसँजय साह (टकला) उपर अदालतको अन्तिम फैसला !
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वराज्यमन्त्री सँजय साह (टकला) को मुद्दालाई सुनुवाई गर्दै आज (विहिबार) अदालतले अन्तिम फैसला दिएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई गर्दै साह विरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको हो । उक्त मुद्धामा साहलाई ४ वर्ष कैद सहित जरिवाना समेत सुनाए
६ वर्ष अगाडि · प्रमुख समाचार










