प्रमुख समाचारलकडाउन अवधि बढ्ने पक्का, मन्त्रिपरिषद बैठक बस्दै
न्यूज ब्यूरो, काठमाडौं । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर, कति दिन भन्ने टुंगो लगाएको छैन । केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । समय अवधिको टुंगो बैठकबाट लाग्नेछ ।
६ वर्ष अगाडि · प्रमुख समाचार











