प्रमुख समाचारप्रदेश २ : उपचार नगर्ने निजी अस्पताल कब्जा गर्न निर्देशन !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई उपचार नगर्ने अस्पताललाई कारवाही गर्न निर्देशन दिएको छ । संकटको घडीमा आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश सरकारले पत्राचार गरेको हो ।
६ वर्ष अगाडि · प्रमुख समाचार









