प्रमुख समाचारजनकपुर :जलाउनै लागिएको लास चिताबाट नियन्त्रणमा !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा जलाउनै लागिएको लास (शव) लाई प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । प्रदेश नं. २ को धनुषा जिल्लाको बटेश्वरबाट लासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बटेश्वर गाउँपालिका वडा नं. २ कचहरी टोल बस्ने अन्दाजी बर्ष ८० का वृद्ध राम विलास ठाकुरको लास नियन्त्रणमा लिएको हो । ईल
६ वर्ष अगाडि · प्रमुख समाचार










