प्रमुख समाचारबीरगँजमा थप एक महिलाको मृत्यू, १० दिनमा ११ को मृत्यू !
न्यूज ब्यूरो, बीरगँज । कोरोना सँक्रमित थप एक महिलाको उपचारको क्रममा वीरगँजमा मृत्यू भएको छ । उनलाई उपचारको क्रममा शनिबार साँझ नै मृत्यू भएको जनाइएको छ । बीरगँजको नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा उपचाररत महिलाको शनिबार साँझ मृत्यु भएको पुष्टि गरिएको हो । यस अघि सोह
६ वर्ष अगाडि · प्रमुख समाचार








