प्रमुख समाचारजनकपुर : मोटरसाईकल दुर्घटनामा युवकको घटनास्थलमै मृत्यू
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । धनुषाको रघुनाथपुरमा मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको हो । आज (आईतबार) दिउँसो करिब २ बजेको समयमा सबैला नगरपालिका वडा नं. १३ रधुनाथपुरको कमला प्रोजेक्ट बिल्डिङग नजिकै मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको हो । सो दु
६ वर्ष अगाडि · प्रमुख समाचार










