५० वटा भेन्टिलेटर खरिद गर्दै मधेश सरकार
यसका साथै भेन्टिलेटरसहितको कोरोना अस्पताललाई राम्रोसँग सञ्चालनका लागि स्वास्थ्यका कर्मचारी पनि लोकसेवा आयोगमार्फत भर्ना गर्ने जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०१८ समाचार
यसका साथै भेन्टिलेटरसहितको कोरोना अस्पताललाई राम्रोसँग सञ्चालनका लागि स्वास्थ्यका कर्मचारी पनि लोकसेवा आयोगमार्फत भर्ना गर्ने जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुर्घटनामा गम्भिर घाईते भएका दुईजनामध्ये एक जनालाई भूमिजा हस्पिटल लैजाँदै गर्दा एम्बुलेन्समै बाटोमै मृत्यू भएको जनाइएको छ । अस्पताल लग्दा त्यहाँ चिकित्सकले मृत्यू भईसकेको भनेर जवाफ दिएको थियो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । सडकमा स १ त ५५६४ नम्बरको टरयाक्टर रोकिराखेको थियो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार“पुजारी श्रीराम साह जिन्दावाद , हत्याराहरु मुर्दावाद , हत्यारा लुकाउने नेता चाहिदैन” जस्ता नाराहरु लगाउँदै मुख्यमन्त्री राउतलाई कालो झण्डा देखाएको थियो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअहिले ईलाका प्रहरी कार्यालय औरहीको प्रहरी टोली घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाबाट समेत प्रहरी टोली प्रस्थान गरेको छ । जिल्लाको टोली पुगेपछि शव (लास) लाई बाहिर निकालिने र सनाखत गरिने जनाइएको छ । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ...
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघाईतेहरुको नाम भने अझै खुल्न नसकेको तथा उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअनुगमनको क्रममा पहिलो पटककोलागि सम्झाइबुझाइ गरेर छोडिने र दोस्रोपटकबाट जरिवानासमेत गरिने सुचना अधिकृत घिमिरेल जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाथै रौतहटमा हत्या भएका निरंजन राम र मित्रा देवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले दलित सशक्ति ऐन परिकल्पना गरे अनुरुपमा कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि समेत प्रदेश सरकारलाई आग्रह गरेको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जानकी फाईनान्स कम्पनीका अध्यक्ष अमरनाथ गुप्ताले पत्रकार बृज कुमार यादवले आफूलाई ब्लैकमेल गर्ने प्रयास गरेको आरोप लगाएका छन् । बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले आफूलाई पटक–पटक टर्चर गरी ब्ल्याकमेल गर्न खोजेको आरोप गुप्ताको छ । उनले दिएको एक भिडियोमा उनले आफूसँग
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिआ) प्रदीपराज कणेलले जनहितका योजनाहरुमा गुणस्तरीयहिन कार्य गर्नेहरुलाई अब त्यतिकै नछाडिने बताएका छन् । स्थानीयहरुले अवरुद्ध पारेको विकास निर्माणको काम पुनः सुचारु गराएका सिडिओ कणेलले सार्वजनिक हितको योजनाहरुमा गुणस्तरीयहिन काम गर्ने जो कोहीलाई
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाहको शव (लास) नेपाल भारत सीमाको घोडासाहन नजिक लाल बसवरिया भन्ने गाउँको नजिक फेला परेको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउँदै थप अनुसन्धान अगाडी बढाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, रौतहट । गत भदौ ३ गते रौतहटमा भएको पूजारी हत्या काण्डमा प्रहरीले २ जनालाई पक्राउ गरेको खबर बाहिर आएको छ । गत भदौ ३ गते राती करिब ९ः३० बजे पूजाआज सकेर खान खाईरहेको बेलामै कन्चटमा गोली हानी हत्या गरिएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा देवाही गोनाही न
६ वर्ष अगाडि · प्रमुख समाचार