दलित युवक हत्या प्रकरणः रौतहटको एसपी सहित ६ जनामाथी मुद्दा !
सँजय सहनी, रौतहट । ईलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तको प्रहरी यातनाको कारण मृत्यु भएको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सहित ६ जना विरुद्ध मुद्दा दायर भएको छ । गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा पक्राउ परेका विजय महरा
६ वर्ष अगाडि · प्रमुख समाचार








