प्रमुख समाचारप्रहरी हिरासतमा मृत्यू भएका शम्भु सदाको घटना छानबिन टोली जनकपुरमा
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोल
६ वर्ष अगाडि · प्रमुख समाचार









