प्रमुख समाचारजनकपुरको राजदेवीमा खोईच भराई र लडडु ७ दिनसम्म चढने, एक दिन मन्दिर बन्द रहने !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमा प्रत्येक बर्ष सप्तमी तिथिको दिन मात्र हुने खोईच भराई र प्रसाद (लड्डु) चढाउने कार्यक्रम यसापली ७ दिनसम्म चल्ने भएको छ । प्रत्येक वर्ष १ दिन मात्र सप्तमी तिथिको दिन हुने खोईच भराई र प्रसाद चढाउने कार्यक्रम कोरोनालाई मध्यनजर गर्दै भीड कम गर
६ वर्ष अगाडि · प्रमुख समाचार










