प्रमुख समाचारसिरहाः जसपाको विरोधसभालाई राजकिशोर पक्षधरद्धारा बहिष्कार
यसका साथै, उनले आफनो फोटो राखेर विभिन्न सँचार माध्यममा आएको समाचार सहित आफूप्रति नाकारात्मक टिकाटिप्पणी गर्नेप्रति आपत्ति जनाए । उनले जसपाको विरोध सभालाई बहिष्कार गरेको जनाउँदै नारा जुलुसको लागि तयार गरिएको झण्डा, गाडी, बस सबै फिर्ता गरिएको सुनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार










