प्रचण्डको क्षेत्र सिरहा पनि आउँदै केपी ओली
यद्यपी, पहिले ढल्केवर जाने वा सिरहा भने अझै यकिन हुन सकेको छ्रैनन् । संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक धनुषा र सिरहा आउन लागेका हुन् । सिरहा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गढ मानिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











