प्रमुख समाचाररौतहटको यी विद्यालयमा दुईपक्षबीच झडप, दुई दर्जन घाईते (भिडियो सहित)
सो विद्यालयका प्रधानाध्यापक राजेश यादवले फर्जी कागजले केही हुन्न, बिधार्थी र अभिभावक समेतलाई बोलाएमा भर्ना गरिदिने बताएका थिए । तर त्यस्तो नगरेर जबर्जस्ती विद्यार्थी भर्ना गर्न दबाब दिदै प्र.अ. यादव माथि हातपात गर्न थालेपछि झडप भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











