MCC को बारेमा सरकारले मागे सल्लाह दिन्छुः डा. सिके राउत
सरकारले हामीसँग आधिकारिक रुपमा सुझाव माग्यो भने दिने उनको भनाई थियो । कतिपय राजनीतिक दलले एमसीसी विरुद्ध आन्दोलन समेत गरिरहँदा जनमत पार्टीका अन्य नेता कार्यकर्ता समेत केहि बोलेका छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार










