प्रमुख समाचार'गद्दार मुख्यमन्त्री चाहिँदैन, वीरगँज बेच्न पाईदैन' भन्दै मुख्यमन्त्री राउतको निवास अगाडी प्रदर्शन
संघीयता स्थापना गर्नेदेखि विभिन्न चरणमा भएको मधेस विद्रोह लगायतका आन्दोलनहरुमा समेत वीरगञ्जले प्रदेश नम्बर २ को अन्य स्थानभन्दा धेरै योगदान गरेको र हरेक प्रकारले राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाई छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार








