प्रमुख समाचारजनकपुरको जानकी मन्दिर कब्जामा, मन्दिरभित्रसम्म गाडी पार्किँग
जानकी मन्दिरको प्राँगनमै आयोजना गरिएको जनकपुरधाम साहित्य महोत्सव–२०७८ को क्रममा ट्रयाक्टरदेखि चारपाँग्रे गाडीहरु मन्दिरकै भित्री मुख्यद्धार अगाडी पार्किँग गरेपछि समाजिक सँजालमा समेत यसको विरोध गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











