प्रमुख समाचारकमला नगरपालिकाः वडाध्यक्षका उम्मेदवार 'शिवा पासवान' आफैँ दारु बाँडदै, रँगेहात पक्राउ (भिडियो)
यता, कमला नगरपालिकाको वडा नम्बर ४ सघारास्थित आईतबार राती जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला अध्यक्ष एवम् कमला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पशुपति यादव, उपमेयर पुनिता मण्डलको बैनर झुण्याइएको गाडीमा दारु वितरण भइरहेको भिडियो सार्वजनिक भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार











