प्रमुख समाचारनेपाल बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड
न्युज ब्युरो ,काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको ब
४ वर्ष अगाडि · प्रमुख समाचार











