मनोरञ्जननिर्देशक रोशन दासले मधेसको कथामा फिल्म 'प्रतिवैरम्' बनाउँदै
निर्देशक दासका अनुसार फिल्ममा थप केही कलाकारहरूको नाम पनि चाँडै सार्वजनिक गरिनेछ। “हामीले नयाँ अनुहारसँगै केही अनुभवी कलाकारलाई पनि यस फिल्ममा समेटेका छौं। ती कलाकारहरूलाई पनि चाँडै सार्वजनिक गर्नेछौं,” उनले जनाए।
१ वर्ष अगाडि · मनोरञ्जन











