मनोरञ्जनकाठमान्डौंमा भोजपुरी सुपर स्टार 'निरहुआ'
न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी सिने जगतका सुपर स्टार दिनेश लाल यादव 'निरहुआ' अहिले काठमान्डौंमा एक गीत रेकर्डिंगमा व्यस्त भएका छन् । भोजपुरीका सुपरस्टार तथा विजेपीका नेता समेत रहेका निरहुवाले काठमाण्डौमा छठ पुजाको दुईवटा गित रेकर्डिङ्ग गरेका छन् । आनन्द गुप्ताको गित र सन्तोष राजको संगीतमा रहेको द
६ वर्ष अगाडि · मनोरञ्जन











