मनोरञ्जनचर्चित कमेडियन भारती सिँह गाँजा काण्डमा पक्राउ
शनिबार एनसिबीले मुम्बईमा ३ ठाउँमा छापामारी गरेको थियो । सो क्रममा भारती र हर्षको घरमा पनि छापामारी गर्दा उनको फ्लैट (डेरा) बाट गाँजा बरामद भएको थियो । त्यसपछि भारती र उनका श्रीमानलाई पनि एनसिबीले समन जारी गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन











