क्राईम ब्यूरोधनुषामा मोसाको ठक्करले महिला गम्भिर, आइसियूमा भर्ती
न्यूज ब्यूरो || जनकपुरधाम, १९ चैत्त । धनुषामा मोटरसाईकल दुर्घटनामा परी एक महिला गम्भिर घाईते भएकी छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ केउटानी बस्ने बर्ष ६५ की रेशमा देवी मण्डललाई आईतबार साँझ मोटरसाईलले ठक्कर दिएपछि गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय यदुकूहाका ईन्चार्ज पवन झाले न्यूज ब्यूर
८ वर्ष अगाडि · क्राईम ब्यूरो











