क्राईम ब्यूरोदुहवी बाट लागु औषध गाँजा सहित दुई जना पक्राउ
न्यूज ब्यूरो, सुनसरी । सुनसरी प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको दुहवी नगरपालिका वडा न १ प्रासटोकि बस्ने अनदाजि ४५ वर्षका सरिफ मिया र ६५ वर्षका हमिद मियालाई विशेष सुराकिको आधारमा घरबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ । प्रहरीका अनुसार हमिद मिया गां
८ वर्ष अगाडि · क्राईम ब्यूरो











