क्राईम ब्यूरोलागु औषध सहित २ जना पक्राउ
न्यूज ब्यूरो, सुनसरी । दुहबी नगरपालिका ५ स्थित बिच बाजार बाट २३ बर्षीय सन्तोष साही लागुऔषध सहित पक्राउ परेका छन । सोमबार दिउँसो ईलाका प्रहरी दुहबी बाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा जोगवनी नाकाबाट दुहबी तर्फ आउदै गरेको लु.२३ प ७६६ नम्बरको स्कुटि रोकी स्कुटिमा सवार इटहरी ७ बस्ने
७ वर्ष अगाडि · क्राईम ब्यूरो











