क्राईम ब्यूरोसप्तरीमा तस्करले नै वन गस्ती टोलीलाई घेरेपछि...
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा वन गस्ती र तस्करबीच भिडन्त भएको छ । काठ तस्करले घेरा हालेपछि सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका १ स्थित महुली र अमसोत खोलामा वन गस्तीसँग भिडन्त भएको हो । लकडाउनको मौका छोपेर सप्तरीमा बढेको वन्यजन्तु शिकारी र काठ तस्करी रोक्न गएको वन गस्ती टोलीलाई तस्करले घेरा हाल
६ वर्ष अगाडि · क्राईम ब्यूरो










