क्राईम ब्यूरोपेट्रोल टयाँकरमा 'ड्रग्स'
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँजमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयाँकरमा लागु औषध बरामद भएको छ । वीरगँज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकमा ना ७ ख ९७४४ नम्बरको इन्धन बोक्ने ट्यांकर चेकजाँच गर्ने क्रममा १०० एमएलको वाइनसिरेक्स ८ थान, सोही लागूऔषधलाई माउन्टेन ड्य
६ वर्ष अगाडि · क्राईम ब्यूरो











