क्राईम ब्यूरोवीरगञ्जमा अस्पतालले उपचार भर्ना नगरेपछि बिरामीले दम तोडे
न्यूज ब्यूरो, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताललाई जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना जारी गरेकै दिन वीरगञ्जमा एक निजी अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लागेको छ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा वीरगञ्ज–११ श्रीपुर बस्ने ६४ वर्षीय चलितर महतोको मृत्
६ वर्ष अगाडि · क्राईम ब्यूरो









